नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन, २०२४” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुने छन् ।